काठमाडौं-४ मा पुकार बम रास्वपाबाट उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन्।