विनोद चौधरीले सार्वजनिक गरे प्रतिबद्धताको तीन वर्षे ‘रिपोर्ट कार्ड’
२८ माघ, काठमाडौं । पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक …