नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित

२ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । निर्धारित २० ओभरको खेल टाइ भएपछि त्यसपछिका दुई सुपर ओभर …