आर्थिक नीतिबारे के भने रविले ?

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै सबैलाई आश्वस्त पार्ने कोशिस गर्नुभएको छ । पार्टीका नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममलाई सम्बोधन गर्दै उहाँले देशभित्रका निजी क्षेत्र, गैरआवासीय नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर […]