एनबैंकमार्फत अब एसआईपी दर्ता र भुक्तानी सहज, नबिल बैंकले थप्यो डिजिटल लगानी सेवा

नबिल बैंकले Nabil Bank ले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा विस्तार गर्दै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) दर्ता तथा किस्ता भुक्तानी सुविधा सुरु गरेको छ। लगानी सेवालाई सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यो सुविधा वैशाख ३१ गते Nabil Investment Banking Limited सँग भएको समझदारीपछि […]