२४ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा पुन: दिलबहादुर पुन आउने भएका छन् ।
प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।
शिवपुरी …