श्रम मन्त्रालयले लागू गर्‍यो कर्मचारीका लागि नयाँ आचारसंहिता, अब के गर्न पाइँदैन?

युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।