वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली जापान प्रस्थान

१० वैशाख, काठमाडौं । २२औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान गरेको छ । यही अप्रिल २४ देखि २६, २०२६ सम्म जापानको ओसाका सहरस्थित ओहामा एरेनामा सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालबाट …