नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियाअन्तर्गत मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको छ । मतगणनाबाट विभिन्न समूहअन्तर्गत […]