मिटरब्याज पीडितसँग सरकारको तेस्रो चरणको वार्ता– आन्दोलन रोकेर वार्तामा सहभागी हुन आग्रह
३२ असार, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ ।
बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । वार्तामा सहभागी मिटरब्याज पीडित टोलीलाई भने …