लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्दा साविक विजेता जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार सम्पन्न लिग चरणको पच्चिसौँ खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा छनौट भएका टोलीको टुङ्गो लागेको छ । अंक तालिकाको शीर्ष चारमा रहँदै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स प्लेअफमा पुगेका […]