जेनजी आन्दोलनले डेढ खर्ब बराबर कर्जामा क्षति, नोक्सानी ३८ अर्ब

३० असोज काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको करिब डेढ खर्ब रुपैयाँ बराबर कर्जामा क्षति पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सञ्चालित व्यापार–व्यवसाय …