पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

भोजपुर – भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं