बझाङमा १३ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

बझाङ । बझाङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीरहेका छन् । बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]