काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको साहस र समर्पणप्रति गहिरो श्रद्धा प्रकट गरेकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्, “आज शोकको घडी छ। विगत दुई वर्षदेखि विपिन जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका छन्। हामी सबैलाई विश्वास थियो, उनी जीवितै फिर्ता हुनेछन्, सकुशल पाउँछौँ […]