हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति
८ कात्तिक, काठमाडौं । १४ अक्टोबर २०२५ मा अंग्रेजी अखबार पोलिटिकोले २९०० पृष्ठ लामो टेलिग्राम च्याट सार्वजनिक गर्यो ।
अमेरिकाको रिपब्लिकन युवाहरूको ७ महिना लामो च्याट हिस्ट्री समेटिएको उक्त सामग्रीले अमेरिकी युवामा कसरी हिटलर मोह झाँगिंदो …