आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति जागरुकता अभिवृद्धिका विविध कार्यक्रम आयोजना गरेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा सरकारी तथा गैरसरकारी संस्थाले यो दिवसमा सेवाशुश्रूषामा आफूलाई केन्द्रित गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् । आज राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय श्रम […]