युद्धको छाया हट्दै जाँदा कच्चा तेलको ओरालो यात्रा

काठमाडौँ । इरानविरुद्धको अमेरिका-इजरायल युद्धका कारण आकाशिएको कच्चा तेलको मूल्यमा पछिल्लो समय गिरावट देखिन थालेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड फ्युचर्स ०.४९ प्रतिशत (४७ सेन्ट) ले घटेर प्रतिब्यारेल ९५.३७ डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेल ०.२६ प्रतिशत (२३ सेन्ट) ले ओरालो लाग्दै ८८.३३ डलर कायम भएको छ। अघिल्लो साता […]