एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।  बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सहसंयोजक नेपालले जनतामा विश्वास दिलाउनका लागि विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरूप नभएको भन्दै उनले […]