कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । मंसिर ८ गते सुरु भएर हिजो (शुक्रबार) सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले आज पत्रकार सम्मेलन गर्न लागेको हो । पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ । सम्मेलनमा समाचार संकलन तथा […]