जेनजी आन्दोलन: ५ हजार कैदी अझै फरार: गृहमन्त्री अर्याल

काठमाडाैं । गृह मन्त्रालयले जेनजी युवाकाे आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको जनाएको छ। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार जेनजी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना […]