जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

काठमाडौं । शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ भन्दै । ‘तिमीलाई’को सट्टा कोही ‘हजुरलाई’, कोही ‘तँलाई’, कोही ‘मलाई’, कोही ‘उनलाई’ सम्बोधन गरिरहेका थिए । सन्दर्भ …