स्पोर्ट्स मेडिसिन एण्ड रिसर्च सेन्टर स्थापनाका लागि गठित कार्यदलद्धारा काम सुरु

गठित परिषद्ले सेन्टर सञ्चालन सम्बन्धी व्यवस्थापनदेखि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न कार्यदललाई जिम्मा दिएको छ।