कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनको कार्यतालिका मुख्य एजेन्डा

लामो रस्साकस्सी र पटक–पटकको स्थगनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ।