नाै महिनामा ७ खर्ब २४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ६२ हजार जनाले श्रम स्वीकृति लिए

काठमाण्डाै – नेपाल भित्रिने रेमिट्यान्समा सामान्य कमी आएको छ । साउनदेखि चैतसम्म रेमिट्यान्समा शून्य दशमलव ६ प्रतिशतले कमी आइ सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ ।  अघिल्लो वर्षको नौ महिनामा रेमिट्यान्स आयात १६ दशमलव ५ प्रतिशतले बढेको थियो । यस्तै यो वर्षको अमेरिकी डलरमा रेमिट्यान्समा २ दशमलव २ प्रतिशतले घटेर ६ अर्ब पाँच करोड रुपैयाँ कायम भएको छ ।  यस्तै नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर दुई लाख ५६ हजार ३१ जना पुगेको छ । अघिल्लो वर्ष...

सम्बन्धित सामग्री

४ महिनामा ३ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड पुगेको छ ।  यस्तै चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ । त्य...

८ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रियो

विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।   वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने