शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

२० पुस, काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

यी हुन् आईपीएलको ‘मेगा अक्सन’मा पर्ने १५ नेपाली खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सन् २०२२ को संस्करणका लागि हुने ‘मेगा अक्सन’मा नेपालका कप्तान सन्दीप लामिछानेसहित १५ खेलाडी रजिष्ट्रेसन भएका छन् । नेपालबाट रजिष्ट्रेसन हुनेमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, शरद भेषावकर, विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, सुशन भारी, रोहित पौडेल, कुशल भुर्तेल,...

क्यानले १९ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिदेशीय शृङ्खलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। गुलशन झा पहिलोपटक परेका छन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, सुशन भारी,शरद भेषावकर,विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल छन्।

क्यानले २० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोम्पाल कामी, सुशन भारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, बिक्रम सोब, पारस खड्का, करण केसी, सन्दीप जोरा, पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, साहब आलम, पृथु बाँस्कोटालाई बन्द प्रशिक्षणमा बोलाएको हो।