गुप्तचरका नाममा गृहमन्त्री, सचिव र प्रहरी अधिकृतका परिवारलाई लाखौं रकम !

काठमाडौं : गुप्तचरका नाममा महिनाको लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ। गुप्तचर खटाएर संकलन गर्ने सूचनाका लागि गृहमन्त्री, गृहसचिव र प्रहरी अधिकृतले महिनाको १५ देखि २२ लाख रुपैयाँसम्म बुझ्ने गरेको एमाले सांसद् लालबाबु पण्डित आरोप लगाएका हुन्।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद् पण्डितले पैसा खानका लागि गृहमन्त्री र गृहसचिवका परिवार एकै रातमा गुप्तचर बन्ने गरेको बताए। ‘बिल देखाउन नपर्ने भएपछि राज्यकोषको चरम दुरुपयोग भएको छ। संस्थागत भएको भए यो आउने थिएन।’ उनले

सम्बन्धित सामग्री

के प्रहरी कोषको रकम घोटाला भएकै हो ?

करिब ४० वर्षअगाडि तत्कालीन आईजीपी डीबी लामाले स्थापना गरेको नेपाल प्रहरीको प्रहरी कल्याण कोष अध्यावधिक कायमै छ । विशेषगरी पूर्वप्रहरी कर्मचारी र बहालवाला प्रहरीकै हित र कल्याणका लागि प्रहरी कल्याण कोषको स्थापना गरिएको थियो । प्रारम्भमा सबै तहका प्रहरी कर्मचारीकै मासिक ३ प्रतिशत तलब, प्रहरीको सांस्कृतिक टोलीले मुलुकका विभिन्न क्षेत्रमा पुगी सशुल्क प्रदर्शन गरेको सांस्कृतिक […] The post के प्रहरी कोषको रकम घोटाला भएकै हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मृतक प्रहरी जवानका परिवारलाई रकम हस्तान्तरण

नेपालगञ्ज- बाँके प्रहरीले मातहतका कर्मचारीसँग रकम संकलन गरेर हालै सवारी-साधनकाे ठक्करबाट मृत्यु भएका प्रहरी जवान विशाल ओलीकाे परिवारलाई हस्तान्तरण गरेकाे छ। मंसिर २८ गते बाँकेकाे मदनचाेक बिटमा डिउटीमा रहँदा प्रहरी जवान ओलीलाई जीपले ठक्कर दिएकाे थियाे। उनकाे उपचारकाे क्रममा त्यही दिन मृत्यु भएकाे थियाे। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगी र इलाका प्रहरी […]

स्थानीय तहबाट प्रहरी युनिटले रकम लिएको खुलासा

रौतहटमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न युनिटले स्थानीय तहबाट रकम लिने गरेको महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनबाट खुलासा भएको हो।...

प्रहरी बनाइदिन्छु भन्दै रकम असुल्ने पक्राउ

धनगढी : कैलाली प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवकलाई पक्राउ गरेको छ।  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार

रकम असुलेको आरोप लागेपछि पथलैयाका सबै ११ प्रहरी तानिए

५ साउन, वीरगञ्ज । रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो । उनीहरुको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले […]

बाराका ट्राफिक प्रहरी अवैध रकम असुल्दै

बारा, साउन १ । बाराको पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले कार्यालय अगाडि राखिएको चेकपोष्ट मार्फत विभिन्न वहानामा अवैध असुली गरिरहेको गुनासो सवारी चालकहरुले गरेका छन् । विशेष गरी रात्री बस र टाटा सुमोलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरेको र जिल्ला प्रशासनको पास नभएको भन्दै ५ सय देखी दुई हजार सम्म रकम असुल्ने गरेको गुनासो चालकहरुले गर्ने […]

नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एकजना पक्राउ

काठमाडौं : नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।आइतबार राति गौर नगरपालिका–२ स्थित महादेवपट्टी टोलमा आफू प्रहरी हुँ भन्दै स्थानीयलाई धम्की दिई रकम अशुल गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुशिल पटेललाई पक्राउ गरेको हो।पटेलले जनमानसमा त्रास फैलाउदै निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सीमाबाट आवतजावत गराईदिने प्रलोभन देखाएर रकम अशुल गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएक

रकम असुल्ने तीन प्रहरी अधिकृतमाथि कारबाही

काठमाडौं : आर्थिक अनियमितताको पुष्टि भएपछि नेपाल प्रहरीका दुई जना उच्च अधिकृत र एक अधिकृतलाई कारबाही भएको छ।नेपाल प्रहरीले आर्थिक अनियमिततामा संलग्न प्रहरी उपरीक्षकद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराज चौरसियालाई कारबाही गरेको हो।यादव र बस्नेतको पाँच ग्रेड घटुवा र चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। बस्नेत, यादव र चौरसिया तीनजना कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको छानविनबाट खुलेको थियो।बस्