नयाँ वर्षको पहिलो दिन जापानमा ७.६ म्याग्निच्युडको भूकम्प

अंग्रेजी नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा महशुस गरिएको थियो ।