युक्रेनले स्वतन्त्रता दिवस नमनाउने

काठमाडौं : युक्रेनले स्वतन्त्रता दिवसमा सार्वजनिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ। सोभियत शासनबाट मुक्त भएको दिनको सम्झनामा युक्रेनले अगस्टलाई २४ लाई राष्ट्रिय स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ। तर भोलि पर्ने ३१औँ स्वतन्त्रता दिवसमा भने कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न र सडकमा ननिस्किन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गरेका छन्। उनले स्वतन्त्रता दिवसका दिन रुसले खराब आक्रमणको तयारी गरिरहेको आशंका रहेकाले कोही पनि घरबाहिर ननिस्किन आह्वान गरेका हुन्।  समाचार एजेन

सम्बन्धित सामग्री

युद्धबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस

युक्रेनले बुधबार आफ्नो ३१औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ...

भारतीय दुतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

नेपालस्थित भारतीय दुतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ। काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो। भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दुतावासका काउन्सिलर...

पाकिस्तान दुतावासले मनायो ७५ औं स्वतन्त्रता दिवस

नेपालस्थित पाकिस्तान दुतावासले पाकिस्तानको ७५औं स्वतन्त्रता दिवस मनाएको छ।

भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं । नेपालस्थित भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दुतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाउनु भएको थियो । कार्यक्रममा भारतीय […]

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो ।भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा

भारतीय दुतावासले मनायो भारतको ७५ औं स्वतन्त्रता दिवस

काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, बैशाख २० । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा […]

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस। 'स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र' जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैकाे सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्

काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइएको छ । उक्त स्वतन्त्रता दिवस उत्सव 'आजादी का अमृत महोत्सव' को रूपमा मनाइएको हो।  काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराएर...

भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो । स्वतन्त्रता र मुक्तिको […]