एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित हुन सक्दैन : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसिसी गम्भीर राष्ट्रघाती सम्झौता भएकाले संसदबाट पारित हुन नसक्ने बताएका छन्। संसद बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले सम्झौता बिना संशोधन अघि बढाउन नहुने बताए।‘एमसिसी गम्भीर आपत्तिका कुरा छन्, राष्ट्रघात गर्ने विषय छ,  यी कुरा संशोधन नगरी एमसिसी पास गर्न दिँदैनौँ’, खनालले भने, यो भियना सम्मेलन बमोजिम दुई देशको सम्झौता होइन करार सम्झौता हो। करार सम्झौतालाई दुनियाँको क

सम्बन्धित सामग्री

एमसिसीबारे गृहमन्त्री भन्छन्-विजुलीको तारबाट कुनै पनि देशको सेना आउन सक्दैन

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्। शुक्रवार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण...

द्वैध मानसिकताको दलदल

सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार पनि नछाड्ने र एमसिसीविरुद्ध सडकमा पनि जाने रणनीतिमा छन्। यो द्वैध मानसिकताले मुलुकका समस्या समाधान गर्न सक्दैन। एमसिसी नचाहिएको हो भने संसद्बाट असफल गराए हुन्छ। देशका निम्ति यो...

एमसिसीलाई संसद टेबल हुन कसैले राेक्न सक्दैन : पाैडेल

काठमाडाैं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी रोकेर नराख्ने बताएका हुन्।पाैडेलले भने,  ‘अब एमसिसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसिसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ।’ नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए।जबरामाथि नेपाल बार एसोसि

मैले एमसिसी संशोधन हुँदैन भनेको छैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले एमसिसी संशोधन हुन सक्दैन नभनेको स्पष्टीकरण दिएका छन्। अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भएर फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले भने, ‘हामीले भदौ २०७४ मा हस्ताक्षर गरिसकेका छौँ।  हस्ताक्षर गरेपछि संशोधन गर्नुपर्छ भन्ने कुरा पनि उठिरहेको छ।’एमसिसी सम्झौतामा हस्ताक्षर भइरहेको भएकाले संशोधन गर्न ‘नमान्लान् कि’ मात्रै भनेको प्रष्ट पारे। उनले भने, &

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो।खड्काले एउटा देशले यो प्रावधा

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- एमसिसी संशोधन हुन सक्दैन

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे।

यथास्थितिमा एमसिसी पास हुँदैन, अमेरिकाकाे जवाफमा निर्भर हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संशोधनबिना पास नुहुने बताएका छन्। मंगलबार पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताएका छन्। प्रचण्डको भनाइलाई उदृत गर्दै वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले थाहाखबरसँग भने, ‘एमसिसी अहिलेकै अवस्थामा संशोधनबिना अघि बढ्न सक्दैन।

प्रधानमन्त्री केपी ओली मूर्ख सिकारी झैँ : चित्रबहादुर केसी (फोटो)

शंकरप्रसाद पोख्रेल/तम्घास (गुल्मी) ।। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीलाई मूर्ख सिकारी झैँ भएको बताउनुभएको छ । मूर्ख सिकारीहरूले दिनभरिको मिहिनेतका साथ मारेको माछा खोलामा फालेर मृगको पछि दगुर्दा माछा र मृग दुवै गुमाएको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले पनि मूर्ख सिकारीले नै गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै प्रधानमन्त्री रहेको जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि उहाँको माग के भन्दा आफ्नो नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार ।’ उहाँले योभन्दा मुर्ख कुरा केही नभएको दावी गर्दै भन्नुभयो– ‘ढुक्कसँग दुईतिहाइको हाराहारीमा बहुमत भएको संसदलाई विघटन गर्नुभन्दा मूर्खता अरू केही हुन सक्दैन ।’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीलाई घिउ पचेन ।’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजमो अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउँदै अदालतले यसभन्दा अघि जे गरे पनि यस पटक जनताको पक्षमा फैसला गरेको बताउनुभयो । ‘अदालतले पाप पखाल्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसभन्दा अघि जे गरे पनि अदालत, न्यायाधीस, वकिलहरू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिए । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनुपर्दछ ।’ उहाँले संसद पुनस्र्थापना हुनु राम्रो भए पनि अब बन्ने सरकारको क्रममा सांसदको खरिदबिक्रीदेखि राष्ट्रघाती सन्धिसम्झौता हुन सक्नेतर्फ सचेत गराउँदै जनताले तिनीहरूको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा सङ्घीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो । अहिले नै धान्न धौ धौ भएको सङ्घीयता खारेज गर्न जनता एक पटक फेरि सडकमा उत्रिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सम्बोधनको क्रममा उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती भएकाले त्यसको खारेज हुनुपर्ने माग गर्नुभयो । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका समितिको आयोजनामा २०७७ फागुन १४ गते पालिकाकेन्द्र पुर्तिघाटमा आयोजना गरेको बृहत् जनसभालालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले पनि मन्तव्य राख्नुभएको थियो । जनसभामा रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुन, राष्ट्रिय ...