काठमाडौँ – अल्का अस्पतालले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले सोमबार अस्पताल परिसरमै मधुमेह भएका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। निःशुल्क स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी मधुमेहका बिरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। एचबिएवान सी, पीपी […]