लिफ्टिङ आयोजनाबाट उजुङका २८४ घरमा खानेपानी सुविधा

१८ पुस, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-१ उजुङमा खानेपानीको समस्या समाधान भएको छ । स्थानीय दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर बस्तीमा पुर्‍याइएपछि २८४ घरको खानेपानी समस्या समाधान भएको हो । पहिले ३-४ गाग्री पानीका लागि दिन बित्ने गरेकामा अहिले धेरै सहज भएको स्थानीय लक्ष्मी कँवरले बताइन् । स्थानीय चुमा कुँवरका अनुसार नजिकका मुहान सुकेपछि पानी […]

सम्बन्धित सामग्री

बाँके र बर्दियाका दुई लाखलाई खानेपानी सुविधा

बाँके र बर्दियामा ५४ वटा खानेपानी आयोजना सम्पन्न भएको छ । बाँकेमा २८ र बर्दियामा २६ खानेपानी आयोजना सम्पन्न भई पानी वितरण सुरु भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका डिभिजन...

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काडमाडौँ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताए । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले यस्तो बताए । हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ […]

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काठमाडौं,११ असार ।  खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका  प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत […]

मल्कवाङ,भेडिखाल्टा र बेँशी पन्थोकमा खानेपानी सुविधा

म्याग्दी, २५ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को बेँशी पन्थोकमा आयोजना निर्माण भएका हुन् । नेवाका […]

खानेपानी सुविधा नहुँदा भेरी नदीको भर

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् । तस्बिर- हेमन्त केसी/रासस

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

काठमाडौँ,१० साउन । म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो । गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा खानेपानी पु¥याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पु¥याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी […]

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो । गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा  खानेपानी पु¥याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पु¥याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७८÷७९ मा एक हजा

दोबाबासीका घरघरमा खानेपानी सुविधा

अन्नपूर्ण गाउँपालिका–१ दोबामा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयबासीलाई सहज भएको छ । वर्षौंदेखि सफा र स्वच्छ खानेपानीबाट वञ्चित भएका दोबावासीका घरघरमा धारा जडान भई पानी आउन थालेपछि दैनिकी सहज बनेको हो ।खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको चार […]

घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् । ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक […]

गाउँपालिकाकाे केन्द्रमा खानेपानी पुगेपछि बाजागाजा र नाचगानसहित खुसीयाली

गोरखा – खानेपानी सुविधा पुगेपछि गोरखाको ताकुकोट गाउँका बासिन्दाले बाजागाजा र नाचगान गर्दै खुसी मनाएका छन् । बारपाक सुलिकोट गाउँपालिकाकाे केन्द्र ताकुकोटमा घरघरमै खानेपानी सुविधा पुगेको हो । स्थानीय भुत्तेधारा खानेपानी योजनाको उद्घाटनका क्रममा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र उपभोक्ताले बाजागाजा बजाउँदै नाचगान गरेर आपसमा खुसी साटेका हुन् । लामो समयदेखि भोग्दै आएको खानेपानीको असुविधा अन्त्य भएपछि स्थानीयवासी खुसी भएका हुन् । यसअघि त्यहाँका उपभोक्ता बस्तीभन्दा आधा घण्टा तलको मूलमा पुगेर खानेपानी ओस...