च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले बिहीबार निकालेको ‘ड्र’ अनुसार युरोपका सर्वाधिक सफल टोलीहरुमध्येका दुई क्लब बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । समुह ‘सी’ मा जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनासँगै इटालीको इन्टर मिलान र चेक गणतन्त्रको भिक्टोरिया प्लेजन रहेका छन् । नयाँ […]