देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौँ -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्री थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहको छुट्टै बैठक बोलाएको छ । प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा जुट्ने भएको हो । त्यसका लागि पौडेल पक्षले दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक […]

सम्बन्धित सामग्री

मन्त्री नियुक्ति विवाद, पौडेल पक्षले बोलायो बैठक

पार्टीमा सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसमा विवाद बढेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सल्लाह नगरेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।  यसै विषयमा छलफल गर्न पौडेल पक्षले छुट्टै बैठक राखेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए ।  पदाधिकारी बैठकमा प्रस्तुत हुने रणनीतिको विषयमा छलफल गर्न बैठक राखिएको ती नेताले बताए । ‘पार्टीमा सल्लाह नै नगरी मन्त्री नियुक्त गरिएको र म...

मन्त्री नियुक्तिले कांग्रेसमा असन्तुष्टि, पौडेल समूहले डाक्यो छुट्टै बैठक

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गरेको छ ।