प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीमा हुने

सर्लाही : सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ मा पर्ने कालिन्जोरमा यही असोज १३ गतेदेखि १६ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक कालिन्जोर युवा समूहले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ।प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशका आठै जिल्लाका टिम सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ। वडा कार्यालयकै मैदानमा आयोजना हुने प

सम्बन्धित सामग्री

प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने

सर्लाही । सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ईश्वरपुर नगरपालिका वडा नं. १२ मा पर्ने कालिन्जोरमा साेही प्रतियोगिता यही असोज १३ गतेदेखि १५ गतेसम्म हुने भएको हो । आयोजक कालिन्जोर युवा समूहले शनिबार वडा कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताकाे विषयमा जानकारी दिएको हो । प्रतियोगितामा आयोजकसहित […]