RajdhaniDaily.com | मकवानपुर । सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । -
काठमाडौं– पाकिस्तानले रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले रफायलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका हुन् । ‘यो रफाइलमात्रै होइन, भारतको अभिमान पनि खसेको छ ।’ राष्ट्रियसभामा उनले भने । रफायल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण […]
RajdhaniDaily.com | काठमाडौँ । शुक्रवारबाट नेपालमा एक साथ दुई वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । नेपालमा रिलिजको लागि तयार भारतीय चलचित्र ‘भूल चुक माफ’ को चलचित्र घर -
काठमाडौँ । प्रतिनिधि सभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न […]
काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाई भएको भन्दै छिटै पार्टी एकता हुने बताएकी हुन् । पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर रहेकाले उनी फर्किएपछि […]