आरओसीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

एजेन्सी – उपाधि दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) को चुनौती पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एरिएक एरिनामा बुधबार भएको खेलको पहिलो सेट ब्राजिलले २३–२५ ले गुमाएको थियो । दोस्रो सेट […]

सम्बन्धित सामग्री

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल अन्तिम आठमा

काठमाडौं : दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो। स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो।खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे। खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए

कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

दक्षिण कोरियामाथि ४-१ को जित निकाल्दै ब्राजिल जारी कतार विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ। पाँचपल्टको विश्व च्याम्पिन ब्राजलले एसियालि प्रतिद्वन्दी दक्षिण कोरियमामाथि पहिलो हाफमा गरेको ४ गोलनै फराकिलो जितका लागि पर्‍याप्त बन्यो। अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग प्रितस्पर्धा गर्ने छ। स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पार्दै लगातार […]

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ब्राजिलले सबैभन्दा बढी क्षति गर्न सफल भयो । भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो ४५ मिनेटको खेलमा दक्षिण कोरियाली टिमविरुद्ध गोल गर्न सफल भए । खेलको ८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको […]

सानदार जितसँगै ब्राजिल क्वाटरफाइनलमा

कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४-१ ले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो । बल […]

स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

एजेन्सी । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० […]

ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् । ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।  पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको द

ओलम्पिक फुटबल: मेक्सिकोलाई हराउँदै ब्राजिल फाइनलमा

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा मेक्सिको यू २३लाई हराउँदै ब्राजिल यू २३ फाइनलमा प्रवेश गरेको छ। इबाराकी कासिमा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त…

जापानलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

एजेन्सी – घरेलु टोली जापानलाई सोझो सेटमा पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनलमा उपाधि दावेदार ब्राजिलले जापानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एरिएक एरिनामा ब्राजिलले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एक सयम […]

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ। ब्राजिलको रियो दि जेनेरियो स्थित ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा पेरुलाई १-० ले हराउँदै ब्राजिलले कोपा अमेरिकाको फाइनलमा स्थान सुरक्षित गरेको हो। ब्राजिलको जितमा लुकास पक्वेटाले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा नेइमारको पासमा गोल…

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा

एजेन्सी । पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो । ३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए । यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई […]