काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले भनिन्, “विराटनगर भनेको विचारको राजधानी, लोकतन्त्रको जननी ठाउँ हो । यो पुरातात्विक सहर पनि हो । मैले देशभरिको अनुभव बटुलेकी […]