टाईगर कप भलिबलमा न्यु डायमण्ड र नेपाल पुलिसको विजयी शुरुवात

पोखरा । पोखरामा भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिला तर्फ न्यु डायमण्ड र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । प्रतियोगितामा न्युडायण्ड एकेडमीले ३–२ विभागीय क्लब नेपाल आर्मीलाई पराजित गरेको छ । त्यसैगरी नेपाल पुलिसले एफिएफलाई समेत सोझो सेटमा पराजीत गर...