एपिएफ महिला राष्ट्रिय लिगको विजेता घोषित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल एपिएफ फुटबल क्लबलाई राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित गरेको छ । एन्फा केन्द्रिय कार्यसमितिको बुधबार बसेको चौथो बैठकले लिगको शीर्षस्थानमा रहेको एपिएफलाई विजेता घोषणा गर्ने निर्णय गरेको हो । दुई चरणमा गर्ने भनिएको लिगको पहिलो चरण चितवनमा सम्पन्न भएको थियो । अर्को […]