नेपाली कांग्रेस मोरङ जिल्ला समितिको निर्वाचन सुरू भएको छ। विराटनगर स्थित होटल मनाशलु परिसरमा आइतबार विहान ९ देखि जिल्ला कार्य समितिको पदाधिकारी र सदस्य चयनका लागि मतदान सुरू भएको हो।...
नेपाली कांग्रेस पार्टी भनेको हाल अस्तित्वमा रहेका नेपालकै पुराना राजनीतिक दलमध्ये पहिलो हो । नेपाली कांग्रेस नेपालका अरू राजनीतिक पार्टीहरू हेरीकन केही हदसम्म समावेशी देखिन्छ पनि । हुन पनि नेपालको सन्दर्भमा राजनीतिक दल स्थापनाको लामो इतिहास रहेको छ । तर, अपवादबाहेक नेतृत्व तहको प्रमुख पाँच पदमा सधैं ‘आर्य-खस’ (राज्य, राज्य पक्षका मिडिया, पत्रकार तथा बुद्घिजीवी […]
The post नेपाली कांग्रेस र समावेशिताको सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]
विराटनगर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाँझो खेत जस्तै भएको टिप्पणी गरेका छन्। एमालेले बुधबार रंगेलीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सुख्खा परेको बाँझो खेत जस्तै रहेको बताएका हुन्। उनले कांग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने बताउँदै उनले कांग्रेसले जेष्ठ नागरिकलाई नसम्झने बताए। कांग्रेसले एमालेको विरोध गरेर जनता अल्मल्याएर भ्रम पारेको आरोप लगाउँदै उनले उनले भने,‘त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन।’
२२ फागुन, काठमाडौं । मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको […]
२५ मंसीर, काठमाडौं । गत आम निर्वाचनपछि नेपाली कांग्रेस तीन वर्षभन्दा बढी समय प्रतिपक्षमा रहृयो । यो क्रममा कांग्रेसले निरन्तर एउटै आरोप खोपिरहृयो- जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । र, फेरि उही आरोप खोपिरहेको छ- कांग्रेस नेतृत्वको सरकारले संसदको उपयोग गर्न सकेन । संसदवादमा विश्वास गर्ने नेपालको […]
पर्वत – नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मतमध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । […]
धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]
नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। उनले ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको १ हजार १ सय ८६ मत मध्ये जोशीले...
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरूबीच मिलेर जाने विषयमा छलफल भएको छ ।शुक्रबार देउवा निवास बूढानीलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरूबीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन् । छलफलका क्रममा जसपा नेताहरूले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, […]