करिश्माको प्रश्न : बहुल राज्य ठिक छ, बहुल राष्ट्रिय राज्यको आवश्यकता किन भयो ?

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री नियुक्त भएकै दिन राजेन्द्र महतो विवादमा तानिए। पदभार ग्रहण गर्दै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ। यसैबिच अभिनेत्री करिश्मा मान्धरले पनि बहुल…

सम्बन्धित सामग्री

'बहुल राष्ट्रिय राज्य' स्थापनाका लागि संघर्ष गर्ने नेता महतोको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।

‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने महतोको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफूपक्षीय वाग्मती प्रदेशका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टीका नेता–कार्यकर्तालाई आह्वान पनि गरे । “बहुल राष्ट्रिय...

बहुल राष्ट्रिय राज्यका लागि लडाई जारी राख्ने राजेन्द्र महतोको चेतावनी

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)का सांसद राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि अन्तिमसम्म संघर्ष जारी राख्ने बताएका छन्। शनिबार महन्थ ठाकुर पक्षको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापनार्थ संघर्षका लागि तयार रहन पार्टी पंक्तिलाई आह्वान गरे। अबको आफूहरूको लडाई बहुल राष्ट्रिय राज्य स्थापनाका भएको भन्दै उनले आफ्नो पार्टीको जन्म भएको जिकिर गरे।

‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा...

शक्तिहरूको नयाँ ध्रुवीकरण र बहुल राष्ट्रिय राज्य

सिंहदरबारको आसनमा पुगेपछि बाँकी सबैलाई विगतमा पञ्चहरूले जसैगरी अराष्ट्रिय तत्व करार गर्न लागिपरेका छन् अहिलेका शासकहरू देशमा पटक–पटक कथित महान् क्रान्तिकारीहरूको उदय भएको छ । हिजोका पृथ्वीनारायणदेखि जंगबहादुर हुँदै आजका प्रचण्ड,...

विवादास्पद अभिव्यक्तिबाट ब्याक भए राजेन्द्र महतो

आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका उनले  अभिव्यक्ति सच्याएका हुन् ।  उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । &l...

काठमाडौंमा जलाइयो राजेन्द्र महतोको पुत्ला

नेकपा एमालेको माधव कुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएको विरोधमा विद्यार्थीहरुले शनिबार राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गर्दै महतोको पुत्ला दहन गरेका हुन् । सो क्रममा विद्यार्थी नेता सुदेश पराजुलीसहित आरती लामा,  , महेश श्रेष्ठ,  मेघनाथ चापागाईं, अशोक थापा,  तपेन्द्र शाही, अमर पुन, लक्ष्मी क्षेत्री, हर्क बम, आकाश खनाल पक्राउ परेका छन् । यस्तै  युवा संघका नेता मान ब बुढा प...

राजेन्द्र महतोको ‘बहुल राष्ट्रिय राज्य’ के हो?

काठमाडौं। जसपाका नेता राजेन्द्र महतोले शुक्रबार मन्त्री पदको सपथ गरेलगत्तै बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिए। महतोले भनेको बहुल राष्ट्रिय राज्य के हो त? विश्लेषक देवेश झाले भने, “यो पश्चिमा थ्योरी हो, जातीय राज्यकै मोडेललाई बहुराष्ट्रिय राज्य भन्छन्। तर नेपालका लागि सामाजिक रुपमा म्याच गर्दैन।” हाम्रो समाज जातीय भए पनि द्वन्द्व बढाउनु विष्फोटक हुने उनले बताए।