‘क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला’ नामक पुस्तक विमोचन

काठमाडौं- गिरिजाप्रसाद कोइराला फाउण्डेसन कोसी प्रदेशले क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला नामक पुस्तक विमोचन गरेको छ। विराटनगरमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुस्तकबाट आउँदो पुस्ताले नेपाली राजनीतिका विषयमा जानकारी पाउने विश्वास व्यक्त गरे। मेयर कोइरालाले राष्ट्रिय राजनीतिका गहना गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र ल्याउन खेल्नु भएको अहम भूमिका र मुलुकलाई प्रदान गरेको अभिभावकत्वको […]