काठमाडौं, ६ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि आज (मंगलबार) को बैठकमा आफ्नो धारणा राख्दै सांसद साहले यस्तो बताएका हुन् । उनले भने,‘यो भन्सार विद्येयक भन्सार उठाउनको […]