चुनाव बिथोल्न खोज्नेलाई खुट्टा नकमाई कारबाही गर्न निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो। आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनैपनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्

सम्बन्धित सामग्री

‘जसरी पनि चुनाव जित्नुपर्छ भन्ने उम्मेदवार भएका ठाउँमा फर्जी मतदानकाे खतरा छ’

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।  आयोगले कानुनको व्यवस्थालाई पूर्णरूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै चुनाव बिथोल्ने कुनै पनि व्यक्तिलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।  न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आज शुक्रवार प्रमुख निर्व...

अनुसन्धान विभागमा कार्यरत सहायक सूचक आचार्यलाई कारबाही गर्न निर्देशन

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको छ ।  आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले कारबाही गर्न राष्ट्रिय अनुसन्धान विभागलाई पत्र पठाएको हो । निर्वाचन आयोग ऐन...

अनुसन्धान विभागका सूचकलाई कारबाही गर्न निर्देशन

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको छ। आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले कारबाही गर्न राष्ट्रिय अनुसन्धान विभागलाई पत्र पठाएको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) मा कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको […]

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आदेश

गौर : रौतहटमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ का उम्मेदवार माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काटेको छ।बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरेले पत्र लेखी नेपाललाई कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन्। नेपालले फ्रीमा युवालाई विदेश पठाउने सार्वजनिक वक्तव्य दिएकाले आयोगले उनलाई कारबाही गर्न निर्देशन दिएको हो।उनले आफू चुना

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ । आयोगले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने भनेर प्रलोभन बाँडेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । आयोगले अध्यक्ष नेपालले दिएको उक्त अभिव्यक्तिको भिडियो...

माधव नेपाललाई निर्वाचन कसूरमा कारबाही गर्न प्रहरीलाई पत्र

३ असोज, काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को […]

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न आयोगको तीन बुँदे निर्देशन

काठमाडौं ।  निर्वाचन आचारसंहिता उल्लंघन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले बुधबार तीन बु“दे निर्देशन दिएको छ । विभिन्न स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव प्रचारमा खटिएकालाई मध्यनजर गरी आयोगले सो निर्देशन दिएको हो । निर्वाचन आचारसंहिताविपरीत स्थानीय तहका कार्यपालिका सदस्यहरू कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार […]

सार्वजनिक स्थानमा राखिएका दलका झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन

काठमाडौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको उजुरी उपर कारबाही प्रक्रिया अघि बढाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौँडाको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचार–प्रसारमा संलग्न रहेको भनी उजुरी परेका ११ जना कर्मचारीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गरी उनीहरूले पेस गरेको […]

भोजपुरमा पार्टी नीति विपरित मनोनयन दर्ता गर्नेलाई माओवादीद्वारा कारबाही

नेकपा माओवादी केन्द्रको भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेको भन्दै कारबाही गरेको छ। भोजपुर पार्टी संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित स्थानीय चुनावमा मनोनयन गरेको भन्दै ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको काममा फर्किए पुर्नविचार गर्ने समेत बताएको छ। यसरी कारबाही गर्नेमा भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेख

'सुदूरपश्चिममा एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारबाही हुन्छ'

धनगढी : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पार्टीको निर्देशन नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्।सेती प्रादेशिक अस्पताल कैलालीमा मंगलबार अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारवाही हुने बताएका हुन्।उनले भने, 'सरकारमा सहभागी मन्त्रीहरु नेकपा एमाले, सूर्य चिह्नबाट चुनाव लडेका प्रदेश सभा सदस्य हुन्। जनताले सूर्य चिह्नमा मतदान गरेर उहा