सनसिल्क ग्याङ अफ गल्र्सको विजेता घोषणा

सनसिल्क ग्याङ अफ गल्र्सको विजेता घोषणा गरिएको छ । सनसिल्क ग्याङ अफ गर्ल्सको ग्रान्ड फिनालेमा आशिना देउला, ललाना चिमरिया र प्रतिमा कार्की सनसिल्क दसैं भाइब कन्टेस्टका विजेता घोषणा भए । सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बनेर उनीहरुले १ लाख रुपैयाँ जित्न सफल भएका छन् ।सनसिल्क दशैं भाइब्स डिजिटल कन्टेस्ट थियो, जुन १४ सेप्टेम्बरदेखि २३ अक्टोबर […]