काठमाडौं, ३ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थ्त् तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको र सम्भव भएसम्म अरुलाई पनि विश्वासको मत नदिन आग्रह […]