नेपाल बारको क्रियाकलापप्रति अन्तराष्ट्रिय बारको चासो

काठमाडौँ –  नेपाल बार एशोसियशनको क्रियाकलापप्रति इन्टरनेशल बार एशोशिएसन (आइबिए) ले चासो व्यक्त गरेको छ। बारको न्युुनतम मूल्यमान्यता विपरीत क्रियाकलाप गरेको भन्दै आइबिएले नेपाल बारसँग सोधपुछ गरेको हो। गत अक्टोभर ३० देखि नोभेम्बर ४ सम्म अमेरिकाको फ्लोरिडामा भएको इन्टरनेशल बार एशोशिएसनको सम्मेलनका क्रममा नेपाल बारको गतिविधिप्रति सोधपुछ भएको हो। इन्टरनेशनल बारका अध्यक्ष स्टेनफर्ड मोयोलगायतको टोलीले […]

सम्बन्धित सामग्री

न्यायाधीश अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको अधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसैको संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको हो । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख […]

आन्दोलनलाई थप कडा बनाएर लैजाने नेपाल बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै जारी आन्दोलनलाई थप कडा बनाएर लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको बारको बैठकले आन्दोलनलाई थप कडा बनाएर लैजाने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिनका लागि शुक्रबारसम्मको अल्टिमेटम दिएको थियो । तर यो अवधिमा प्रधानन्यायाधीशले राजीनामा दिएका छैनन् । बरु अदालत परिसरमा नेपाल बारको आन्दोलनमा धरपकड बढ्न थालेको छ भने बाहिरी मान्छेको समेत अस्वाभाविक घुसपैठ देखिन थालेको बताइएको छ।  बिहीबा...

प्रहरीको बल प्रयोगबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ । नेपाल बारले आज (बिहीबार) सर्वोच्च प्राङ्गणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्वोच्च अदालत बार […]

बारको आन्दोलनमा ‘ब्याक गियर’ छैन : बार अध्यक्ष श्रेष्ठ

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलमा व्याक गियर नभएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दे सर्वोच्च अदालत परिसरमा आइतबार भएको विरोध प्रदर्शनमा सहभागी अध्यक्ष श्रेष्ठले राजीनामाको...

तत्काल भद्र अवज्ञा गर्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसियनले तत्काल भद्र अवज्ञा गर्ने निर्णय गरेको छ। आज बसेको बारको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए। गैरेका अनुसार आइतबारदेखि सर्वोच्च अदालतमा...

आन्दोलनको कार्यक्रम तय गर्न नेपाल बारको बैठक सुरु

काठमाडौँ । नेपाल बार  एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ । आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो । नेपाल बारले समय नतोकी अल्टिमेटम दिएको तीन […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने नेपाल बारको निर्णय

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । साथै बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आजै बसेको बारको सल्लाहकार समितिका सदस्यहरुले पनि जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए । समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश  जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका थिए । मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीना...

बिहान ११ बजेदेखि बारको बैठक जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने विषयमा छलफल र निर्णय गर्न बसेको नेपाल बारको बैठक मंगलबार अबेरसम्म चलिरहेको छ। बिहान ११ बजे सर्वोच्च परिसरमा रहेको बार एशोसिएसनको भवनमा सुरु भएको बैठक बेलुका ८ः३० बजेसम्म चलिरहेको छ। सोमबार बसेको बारको बैठकमा प्रधानन्यायाधीश राणा राजीनामा माग्ने विषयमा अधिकांश कार्यसमिति सदस्य सहमित भएका थिए। सल्लाकार परिषदसँग […]

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिए