एनआरएनएका निर्वाचित राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरुलाई कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्वारा बधाई तथा शुभकामना

काठमाडौं, ७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको भर्खरै सम्पन्न निर्वाचनमा निर्वाचित भएका प्रतिनिधिहरुलाई नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले बधाई तथा सम्मान गरेको छ । हिजो (आइतबार) विभागले जुममार्फत कार्यक्रमको आयोजना गरेर अध्यक्ष लगायत विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य […]