सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् । एकीकृत समाजवादीनिकटको मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन […] The post सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैनः माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमाले र सूर्य चिह्न सिध्याउन हिँड्नेहरूको थुतुनो जल्यो : केपी अ‍ोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताएका छन्  । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनीहरुको थुतुनो जलेको बताएका हुन् ।  ‘एमालेको सूर्य सिध्याउँ...

ओलीको अध्यक्षतामा बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू, नेपाल पक्ष अनुपस्थित

नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुरू भएको बैठक माधव नेपाल पक्षले भने बहिष्कार गरेको छ ।  सूर्य चिह्न लिएर चुनाव लडेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यलाई बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले लोकान्तरलाई जानकारी दिए । बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिए पनि कार्यकर्ता भेलाको कारण देखाउँदै माधव नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रम...

सूर्य चिह्न र नेकपा जहाँ, त्यहाँ आफूहरूः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न र नेकपा जहाँ, त्यहाँ आफूहरू हुने बताएका छन् । सोमबार काठमाडौँको बबरमहलमा पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा बोल्दै उनले नेकपाको आधिकारिता आफूहरुले पाउने भन्दै सूर्य चिन्ह र नेकपा आफूहरुको हुने दाबी गरेका हुन् ।

सूर्य चिह्न ल्याउने म ज्युँदै छु, मूल पार्टी हाम्रै हुन्छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालमा सूर्य चुनाव चिह्न आफूले ल्याएको भन्दै सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरेका छन् ।  उनले प्रतिनिधि सभा पुनःस्थापना हुने र आफूहरूको पार्टी नै मूल पार्टी हुने दाबी गरे ।  शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘निर्वाचन आयोगमा गएर सूर्य चिह्न ल्याउने म ज्युँदै छु । सूर्यप्रति माया ममता कसैलाई छ भने हामीलाई छ, गणतन्त्रको मायाममता कसैलाई छ भने हामीलाई छ ।&rs...